काठमाडौँ । शिल्पी थिएटर, बत्तीसपुतलीमा यही साउन १ देखि १५...
थप पढ्नुहोस्बाल उदय अब तपाईंको हातमा छ।
हामी भन्छौं, अनुभव गरौं र सिकौं । भन्छौं, सुनौं सुनाऔं । पढौं पढाऔं । लेखौं लेखाऔं । किताबहरु पढौं । चित्र बनाऔं । गीत कविता कथा लेखौं । अनुभव लेखौं । नाटक प्रदर्शन गरौं । फिल्म पनि हेरौं । सामाजिक काम गरौं । घरको काममा सहयोग गरौं । आफैं गर्न सकिने आफ्ना काम आफैं गरौं । काम गरेर हामी साना हुँदैनौं ।



हाम्रो ब्लगहरू
विज्ञान सिकाउँदै नवोदयका बालबालिका
हेटौंडा / नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका कक्षा ७...
थप पढ्नुहोस्हेटौँडामा राष्ट्रिय बालसाहित्य उत्सव हुने
हेटौंडा । नवसर्जक साहित्य चौतारी नेपालले शनिबार हेटौँडामा आयोजना गर्न...
थप पढ्नुहोस्हाम्रो बारे
साथीहरु, तपाईंहरुको अनुभव सुन्ने र सुनाउने एउटा मञ्च हो ‘बाल उदय’ । आफ्ना अनुभव अरुका लागि र स्वयमकै लागि पनि उपयोगी हुन्छ । बाल उदय पढ्दा बालबालिकाका कुरा सुन्न पाइन्छ भन्ने होस् । यसर्थ साथीहरुको भरपूर सहभागिता होस् भन्ने पक्षमा हाम्रो जोड छ । हामी भन्छौं, अनुभव गरौं र सिकौं।
हरेक अंकमा हामी एक जना बालप्रतिभाको कथा लेख्छौं । प्रेरणादायी कथाहरू प्रकाशन गर्छौं । अभिभावक र छोराछोरी मिलेर गरिएका सामाजिक हितका योजना खोजेर त्यस्तो कार्य गर्नगराउन प्रोत्साहन दिने प्रयास गर्छौं । बालबालिकाका मनपर्ने र मननपर्ने कुरा के हो र किन हो भन्ने कुरा राख्छौं । बालविचारलाई विशेष स्थान दिन्छौं ।
साथै मनोरन्जनका लागि बाल बालिकाका लागि विभिन्न खेलहरु पनि यसमा समावेश गरिएको छ।