बाल उदय अब तपाईंको हातमा छ।

हामी भन्छौं, अनुभव गरौं र सिकौं । भन्छौं, सुनौं सुनाऔं । पढौं पढाऔं । लेखौं लेखाऔं । किताबहरु पढौं । चित्र बनाऔं । गीत कविता कथा लेखौं । अनुभव लेखौं । नाटक प्रदर्शन गरौं । फिल्म पनि हेरौं । सामाजिक काम गरौं । घरको काममा सहयोग गरौं । आफैं गर्न सकिने आफ्ना काम आफैं गरौं । काम गरेर हामी साना हुँदैनौं ।

हाम्रो ब्लगहरू

हाम्रो बारे

साथीहरु, तपाईंहरुको अनुभव सुन्ने र सुनाउने एउटा मञ्च हो ‘बाल उदय’ । आफ्ना अनुभव अरुका लागि र स्वयमकै लागि पनि उपयोगी हुन्छ । बाल उदय पढ्दा बालबालिकाका कुरा सुन्न पाइन्छ भन्ने होस् । यसर्थ साथीहरुको भरपूर सहभागिता होस् भन्ने पक्षमा हाम्रो जोड छ । हामी भन्छौं, अनुभव गरौं र सिकौं।

हरेक अंकमा हामी एक जना बालप्रतिभाको कथा लेख्छौं । प्रेरणादायी कथाहरू प्रकाशन गर्छौं । अभिभावक र छोराछोरी मिलेर गरिएका सामाजिक हितका योजना खोजेर त्यस्तो कार्य गर्नगराउन प्रोत्साहन दिने प्रयास गर्छौं । बालबालिकाका मनपर्ने र मननपर्ने कुरा के हो र किन हो भन्ने कुरा राख्छौं । बालविचारलाई विशेष स्थान दिन्छौं ।

साथै मनोरन्जनका लागि बाल बालिकाका लागि विभिन्न खेलहरु पनि यसमा समावेश गरिएको छ।

सम्पर्कमा रहनुहोस्

    मोबाईल एप्स डाउनलोड गर्न यो बटनहरुमा क्लिक गर्नुहोला।
    <iframe width="560" height="315" src="https://www.youtube.com/embed/r1-B_DRRXNs" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>