इन्टरनेशनल स्कूलमा कराँतेको ‘बेल्ट अप्ग्रेडिङ्’ कार्यक्रम सम्पन्न
काठमाडौँ / इन्टरनेशनल स्कूल, रातोपूलको कक्षा २, ३ र ४ मा अध्ययनरत बालबालिकाको कराँते ‘बेल्ट अप्ग्रेडिङ्’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बालबालिकाहरूले आफ्नो खेल कौशल प्रदर्शन गर्नुभएको...